शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष भव्य (फोटो फिचर)

लण्डन । ‘शान्ति नेपाली समाज बेलायत’को आयोजनामा नयाँ वर्ष २०७५ कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । शान्ति नेपाली समाज बेलायतको आयोजनामा गत सोमवार नेपाली नयाँ वर्ष २०७५ को शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको हो । संंंस्थाका अध्यक्ष कोशलेश्वर ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुखअथिति गैरआवासीय नेपाली संघको सहकोषाध्यक्ष सोम सापकोटा रहेका थिए । कार्यक्रममा … Continue reading शान्ति नेपाली समाज बेलायतको नयाँ वर्ष भव्य (फोटो फिचर)